३२ असार २०८३, बिहीबार

व्यास नगरपालिकाको मेयरमा कांग्रेसको अग्रता कायमै, जोशीले कति पाए ?

व्यास नगरपालिकाको मेयरमा कांग्रेसको अग्रता कायमै, जोशीले कति पाए ?

तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले अग्रता कायम नै राखेका छन् । 

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराज जोशी ३ सय ९ मतले पछि परेका हुन् । 

काँग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले १० हजार १८५ मत पाउँदा जोशीले ९ हजार ८७६ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्