
नेपाल बैंक लिमिटेडले चौथो तहको सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बैंकले बुधवार सार्वजनिक सूचना जारी गरी लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
लोकसेवा आयोगबाट २०७८ कात्तिक १२ र १३ गते सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
परीक्षामा उत्तीर्ण भएकाहरूलाई बैंकले विभिन्न समयमा अन्तर्वार्ताका लागि बोलाएको छ ।
यस्तो छ सूचना
