०८ साउन २०८३, शुक्रबार

बद्री पंगेनी र प्रिया भन्छन्, भाउजूको हाइ हाइ छ

कात्तिक २०, २०७४
बद्री पंगेनी र प्रिया भन्छन्, भाउजूको हाइ हाइ छ

काठमाडौं, ५ साउन – गायक बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ ।

‘भाउजुको हाइ हाइ छ’ बोलको गीतमा सामाजिक विषयवस्तुलाई गीतमा समावेश गरिएको छ । एकनारायण भण्डारीको स्वर तथा संगीत रहेको गीतको भिडियोमा शंकर बिसी र प्रिया भण्डारीलाई फिचरिङमा छन् ।

नविन घर्ती मगरले भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन शंकर बिसीकै रहेको छ ।

गीतलाई सितारा म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।

salt training

कमेन्ट गर्नुहोस्