३२ असार २०८३, बिहीबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२४ रुपैयाँ ४७ पैसा र बिक्री दर १२५ रुपैयाँ ०७ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ०५ पैसा र बिक्री दर प्रति युरो १ सय ३१ रुपैयाँ ६९ पैसा कायम भएको छ ।  

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्