१० साउन २०८३, आइतबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बुधवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ४५ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।  

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्