शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२४ रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ११ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर