११ असार २०८३, बिहीबार

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार पाउने सम्भावना

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार पाउने सम्भावना

इसेवाबाट मनकामना केबुलकारको टिकट काट्दा हिराको हार उपहार सकिने भएको छ ।

योजना अन्तर्र्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एक नाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ्ग मेसिन जित्न सकिन्न छन् ।

साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

विजेताहरू गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवामार्फत् मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ ।

अनलाइनमार्फत् कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्