३१ असार २०८३, बुधबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

नेपाली बजारमा बुधवार अमेरिकी डलरको खरिद दर १२७.०६  रुपैयाँ र बिक्री दर १२७.६६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विनिमय दरअनुसार आज युरोपियन युरो प्रतिको खरिद दर १२७.२३ रुपैयाँ र बिक्री दर १२७.८३ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्