३२ असार २०८३, बिहीबार

मुना थापा मगरलाई पोइ चाहियो? [भिडियो]

कात्तिक २०, २०७४
मुना थापा मगरलाई पोइ चाहियो? [भिडियो]

काठमाडौं, ९ साउन – तीज नजिकैका गर्दा मुना थापा मगर र सन्देश विश्वकर्माको स्वरमा रहेको तीजको गीत ‘पोइ चाहियो’ सार्वजनिक भएको छ । गीतमा शिव भगवानसँग पोइ मागेको कुरालाई विषयवस्तु बनाइएको छ ।

सन्देश विश्वकर्माको लय तथा संगीत रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, निराजन, प्रनिशा र रोहित लगायतले अभिनय गरेका छन् । उक्त भिडियोलाई एकेन्द्र सारा शंकरले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्