०५ साउन २०८३, मंगलबार

पश्चिमसँग सहकार्यको युग समाप्त भएको छ : रुस

साउन १८, २०७९
पश्चिमसँग सहकार्यको युग समाप्त भएको छ : रुस

रुसको परराष्ट्र मन्त्रालयले पश्चिमसँग सहकार्यको युग समाप्त भएको बताएको छ । 

युक्रेनविरुद्ध चलाइएको विशेष सैन्य कारवाहीभन्दा अघि अमेरिका र युरोपसँग रहेको जस्तो सम्बन्ध अब रहन नसक्ने मन्त्रालयको भनाइ छ । 

पश्चिमले रुससम्बन्धी नीति बनाउँदा विचारधारात्मक घृणालाई केन्द्रमा नराखे मात्र त्यो स्थितिमा परिवर्तन आउने मन्त्रालयले उल्लेख गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्