३१ असार २०८३, बुधबार

तीज गीत ‘नाइँ भन्छ मायाले’ सार्वजनिक [भिडियो]

तीज गीत ‘नाइँ भन्छ मायाले’ सार्वजनिक [भिडियो]

लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ तीज गीत ‘नाइँ भन्छ मायाले’ सार्वजनिक भएको छ ।

जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको हो ।

 काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय छ  । 

गीतको छायाङ्कन मुकेश हुमागाईँ र सम्पादन दीपक खड्काले गरेका छन् ।    
 

salt training

कमेन्ट गर्नुहोस्