×

NMB BANK
NIC ASIA

देशले संस्कृत भाषा बिर्सने दिन आउन नहुनेमा विज्ञको जोड

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 संस्कृत भाषाप्रति विभिन्न देशमा आकर्षण बढेका बेला देशमै भने यसको महत्व बिर्सने अवस्था आउन नहुनेमा जोड दिइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पाँचौँ विश्व संस्कृत दिवसका अवसरमा पद्मकन्या क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभाग, भारतीय राजदूतावास विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्वकार्यकारी निर्देशक प्रा डा काशीनाथ न्यौपानेले संसारकै प्राचीन भाषा संस्कृत आज पनि मानवका लागि उपयोगी रहेको बताए
  
वेद, उपनिषद्, पुराणलगायत महत्वपूर्ण ग्रन्थ संस्कृत भाषामै रहेकाले यसको अध्ययन अनुसन्धानमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । प्राचीनकालमा सबैले संस्कृतमा बोल्ने गरेको उल्लेख गर्दै न्यौपानेले निरन्तर अभ्यास गर्नेका लागि संस्कृत सरल र सहज भाषा भएको जानकारी गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागका संस्कृत प्राध्यापक एवं कार्यक्रम संयोजक डा सुबोध शुक्लाले जापान, भारतलगायत विदेशी विद्यार्थीसमेत पद्मकन्या क्याम्पसमा आएर पढिरहेको बताउँ नेपालीको आकर्षणका रूपमा संस्कृत भाषा अघि जाने विश्वास व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

    विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीले संस्कृत भाषा सबैका लागि भएको बताउनुहुँदै कुनै जाति विशेषका लागि मात्र नभएको सुनाउनुभयो । विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा आशावरी वापटले विश्व संस्कृत दिवसका कार्यक्रमले विश्वमै यसको महत्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
–––

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x