२४ असार २०८३, बुधबार
मेयर बालेनकाे सक्रियता

गोंगबुको मैत्रीनगर क्षेत्रमा काठमाडौं महानगरले चलायो डोजर [फोटो फिचर]

भदौ २०, २०७९
गोंगबुको मैत्रीनगर क्षेत्रमा काठमाडौं महानगरले चलायो डोजर [फोटो फिचर]

काठमाडौं महानगरपालिकाले गोंगबु क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको छ । सोमवार महानगरको टोलीले गोंगबुको मैत्रीनगर क्षेत्रमा अनुमति नलिई निर्माण गरिएका र प्रयोजनविपरीत प्रयोग गरिएका संरचनाहरू हटाएकाे हो । 

काठमाडौं महानगरपालिकाले सबै वडामा निर्माण गरिएका अवैध संरचना हटाइरहेकाे छ । महानगरपलिकाले नक्सा पास नगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दाविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो । विशेष गरी बेसमेन्टमा पार्किङ उल्लेख गरेर नक्सा पास गरिए पार्किङ नराखिएका संरचना हटाउन महानगरपालिकाले अभियान थालेको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्