२९ असार २०८३, सोमबार

विश्वकपका लागि यस्तो बन्यो वेस्ट इन्डिजको टिम, को–को समावेश भए ?

भदौ ३०, २०७९
विश्वकपका लागि यस्तो बन्यो वेस्ट इन्डिजको टिम, को–को समावेश भए ?

वेस्ट इन्डिजले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ।

वेस्ट इन्डिजले निकोलस पुरणको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

 वेस्ट इन्डिजले अघिल्लो संस्करणमा सुपर १२ पार गर्न सकेको थिएन।

वेस्ट इन्डिजले पहिलो चरणमा स्कटल्याण्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्