170 shares
लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशन गरेको छ ।
आयोगले बुधवार गोरखापत्र दैनिकमा ती सूचनाहरू सार्वजनिक गरेको हो ।
आयोगको सूचनामा लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोदेखि अन्तर्वार्ताका लागि समय तथा स्थान समेत कायम गरिएको उल्लेख छ ।
हेर्नुहोस् सूचना