
नेपाल राष्ट्र बैंकले आज (आइतवार)का लागि एक अमेरिकी डलरको भाउ (विनिमय दर) १२९ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
यसअघि शनिवार पनि अमेरिकी डलरको विनिमय दर यति नै थियो ।
शुक्रवार भने अमेरिकी डलरको बिक्री दर १२९.६८ रुपैयाँ कायम भएको थियो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२६.२० रुपैयाँ र बिक्री दर १२६.७९ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर