![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
बुधवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, यस दिन डलरको खरिद दर प्रति डलर १३०.२४ रुपैयाँ र प्रति डलर बिक्री दर १३०.८४ रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.३० रुपैयाँ र प्रति डलर बिक्री दर १३०.९० रुपैयाँ रहेको थियो ।
जुन हालसम्मकै सबैभन्दा धेरै हो ।
बुधवार युरोपियन युरोको प्रति युरो खरिद दर १२५.३८ रुपैयाँ र बिक्री दर १२५.९६ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर