२२ असार २०८३, सोमबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । 

नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार सोमवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ । 

आइतवार र शनिवार पनि अमेरिकी डलरको विनिमय दर सोही कायम रहेको थियो ।

अमेरिकी डलरको विनिमय दरको यो वृद्धि  हालसम्मकै उच्च हो ।  

 राष्ट्र बैंकका अनुसार सोमवार युरोपियन युरोको प्रति युरो खरिद दर १२८.०४ रुपैयाँ र बिक्री दर १२८.६३ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्