३२ असार २०८३, बिहीबार

चन्द्रग्रहण : कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ?

कात्तिक २०, २०७४
 चन्द्रग्रहण : कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ?

काठमाडौं, २२ साउन — भोलि सोमवार श्रावण शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ । चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ ।


यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु हितकर हुन्छ ।

मेष : सुख र शुभ

वृष : मानसम्मानमा कमी

मिथुन : शारीरिक कष्ट

कर्कट : दाम्पत्य जीवनमा कष्ट

सिंह : कार्यसिद्धि

कन्या : चिन्ता तथा तनाव

तुला : रोग, भय

वृश्चिक : धनलाभ

धनु : हानि

मकर : चोट र भय

कुम्भ : धनहानि

मीन : धन र लाभ वृद्धि

salt training

कमेन्ट गर्नुहोस्