×

NMB BANK
NIC ASIA

हातमा कागज राखेर क्षणभरमै पत्ता लगाउनुस् रोग

कात्तिक ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 मानिसहरू आफूलाई लागेको रोग पत्ता लगाउनका लागि चिकित्सककहाँ पुग्छन् । तर हामी तपाईंलाई अनुसन्धानमा आधारित एउटा परीक्षणका बारेमा बताइरहेका छौं जसमार्फत तपाईंले घरमै बसेर स्वास्थ्य समस्या छ कि छैन पत्ता लगाउन सक्नुहुन्छ । 

Sagarmatha Cement
Muktinath Bank

टोरन्टो विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर तथा ब्रोडकास्ट मेडिकल जर्नलिस्ट डा जोलीन हूवरले केही पहिले यो परीक्षण गरेर देखाएका छन् । उनले कागजमार्फत स्वास्थ्य परीक्षण गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परीक्षणका लागि तपाईंले ए४ साइजको कागज लिनुपर्छ । 


Advertisment
Nabil box
Kumari

शुरूमा दुवै हातलाई एक सीधा राख्नुस् । अब त्यस कागजलाई आफ्नो एक हातको हत्केलाको अर्कोपट्टिको भागमा एक मिनेटसम्म राख्नुस् । 

Vianet communication
Laxmi Bank

हातमा राखिएको कागज काँप्न थाल्यो भने तपाईंलाई थाइराइड तथा स्नायु प्रणालीमा समस्या छ भनी बुझ्नुस् । पार्किन्सन्सको समस्या पनि हुन सक्छ । 

अनि तपाईंलाई तौल छिट्टो घट्ने, बारम्बार गर्मी हुने तथा थकाइ लाग्ने समस्या अनुभव हुन्छ भने थाइरोइड बढी सक्रिय भएको संकेत हुनसक्छ । तुरुन्तै चिकित्सकको सल्लाह लिएर उपचार थाल्नुस् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x