×

NMB BANK
NIC ASIA

भाग्य होस् त यस्तो ! चिठ्ठामा एकै परिवारका ३ जनाले जिते जनही ६५ लाख

कात्तिक १२, २०७९

NTC
Premier Steels

भाग्यको असली खेल हेर्न चाहनुहुन्छ भने चिठ्ठाको दुनियाँ नियाल्नुपर्छ । यहाँ मानिसको भाग्य जुनसुकै बेला बदलिन सक्छ । भाग्यमा हुनेहरु रातारात धनी बन्छन् । चिठ्ठाको संसार धेरै अनौठो छ । 

Muktinath Bank

नेपालमा सबै प्रकारको चिठ्ठा प्रतिबन्ध छ । भारतका पनि धेरै राज्यहरूमा चिट्ठा प्रतिबन्धित छ । तर, अमेरिका, बेलायतजस्ता विकसित मुलुकमा भने ठूलो संख्याका मानिसहरू आफ्नो भाग्य चम्काउने प्रयास गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको एक परिवारका तीन जनाले चिठ्ठामा ६५–६५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । 


Advertisment
Nabil box
Kumari

अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्ने एक परिवारका तीन सदस्यले चिठ्ठाको टिकट किन्न एउटै नम्बर प्रयोग गरेका थिए । र भाग्यको खेल हेर्नुहोस्, यी तीनले ५० हजार डलर (करिब ६५ लाख रुपैयाँ) पुरस्कार पाए । अधिकारीहरूका अनुसार एकै परिवारका तीन जनाले अक्टोबर १३ मा पिक छ ड्रको लागि ५–३–८–३–४ अंक भएको चिठ्ठा छनोट गरेका थिए । उक्त चिठ्ठा नम्बर विजेता भएको थियो ।

Vianet communication

१ डलरको टिकट

समाचार अनुसार मेरील्याण्ड लटरीमा ६१ वर्षीय पुरुषले ह्याम्पस्टेडमा १ डलरको टिकट किनेका थिए । त्यसपछि उनको २८ वर्षीया छोरी र ३१ वर्षीय छोराले सोही पसलबाट सोही ड्रको टिकट किनेका थिए । तीनवटै टिकटमा विजयी संख्या ५–३–८–३–४ थियो । र सबैले ५० हजार डलरको नगद पुरस्कार प्राप्त गरे ।

भाग्य चम्कियो

लटरी अधिकारीहरूले भने कि खेलाडीहरूमध्ये एकले आफ्नो जितले नयाँ घर किन्न योजना बनाएका छन् । जबकि अन्य दुईले पुरस्कार रकम ब्यापारमा लगानी गर्नेछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x