![जब मालिकसँगै कुकुरले गर्यो योग...[भिडियो]](https://lktcdn2.prixacdn.net/media/95362760_2b4MswZMW5.webp)
तपाईंले कुकुरलाई कत्तिको प्रेम गर्नुभएको छ ? कहिल्यै कुकुरसँग खेल्ने वा बस्ने गर्नुभएको छ ?
यहाँ एक महिलाले कुकुरलाई गरेको प्रेमबारे चर्चा गरिएको छ ।
अहिले सामाजिक सञ्जालमा एक भिडियो क्लिप भाइरल भइरहेको छ ।
भिडियोमा आफ्नो मालिकसँग कुकुरले योग गरिरहेको देखिन्छ ।
मालिकसँगको अथाह प्रेमबाट नै यो सम्भव भएको हो ।
भिडियोमा एउटी महिला र उनको कुकुर दुवैले आफ्नो योग म्याट बिछ्याएका हुन्छन् ।
त्यसपछि उनीहरूले विभिन्न योग अभ्यास गर्छन् ।
शुरूमा उनीहरूल सूर्य नमस्कार गर्छन् ।
भिडियो इन्स्टाग्राममा 'मेरी एन्ड सीक्रेट' द्वारा पोस्ट गरिएको थियो।
सो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।