०१ साउन २०८३, शुक्रबार

'कान्तारा'को हिन्दी भर्सनले कति कमायो ?

कात्तिक २४, २०७९
'कान्तारा'को हिन्दी भर्सनले कति कमायो ?

भारतीय फिल्म कान्ताराले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।

हालसम्म भारतमा फिल्मको हिन्दी भर्सनले बक्स अफिसमा ६६.९५ करोड  भारतीय रुपैयाँ कमाइ गरेको बताइएको छ ।

यो ८ नोभेम्बरसम्मको रेकर्ड हो ।

कान्तराको  कन्नड संस्करण र हिन्दी संस्करण क्रमशः ३० सेप्टेम्बर र १४ अक्टोबरमा रिलिज भएको थियो।

फिल्मको लेखन तथा निर्देशन ऋषभ शेट्टीले गरेका हुन् । 

विजय किरागन्दुर र चालुवे गौडाद्वारा निर्मित, होम्बले फिल्म्स अन्तर्गत, ऋषभ शेट्टी, सप्तमी गौडा, र किशोर कुमार जी मुख्य भूमिकामा छन्।

salt training

कमेन्ट गर्नुहोस्