१३ असार २०८३, शनिबार

तस्वीरमा भेट्टाउनुस् लुकेको मृग

कात्तिक २६, २०७९
तस्वीरमा भेट्टाउनुस् लुकेको मृग

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

यहाँ एउटा तस्वीर दिइएको छ । 

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो तस्वीरलाई अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण मान्न सकिन्छ । यो तस्वीरमा एउटा मृग लुकेको छ जसलाई तपाईले जतिसक्दो छिटो खोज्नुपर्छ ।

यो तस्विरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् कि यसमा मृग कहाँ लुकेको छ । 

धेरैजसो मानिसहरु यो तस्विरमा रहेको हिरण पत्ता लगाउन असफल भएका छन् । 

यो तस्वीरमा जंगलको बिचमा एउटा हिरण लुकेको छ  ।

तस्विरमा लुकेको हिरण खोज्नु पर्छ। यो भाइरल तस्विरमा जंगल देखिन्छ र त्यसमा एउटा मृग लुकेको छ । 

तर कतिपयले यो तस्विरमा रुख मात्र देखिरहेका छन् । तस्विरलाई ध्यान दिएर हेर, लुकेको मृग  

अप्टिकल इल्युजन चित्रमा हिरण फेला पार्न तपाईंले जताततै हेर्नुपर्छ। 

लामो समयसम्म पनि मृग देख्नुभएन भने तल तस्वीर दिइएको छ, त्यसमा मृग देख्न सकिन्छ ।

 
 

कमेन्ट गर्नुहोस्