
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नयाँ फिल्मको शुटिङका लागि भारतको उत्तराखण्डमा छन् ।
यसैबीचमा उनले शनिवार त्यहाँको मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेटवार्ता गरेका छन् ।
सिद्दीले मुख्यमन्त्रीसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छ्न् ।
जुन यतिखेर निकै भाइरल भइरहेको छ ।
सिद्दीको नयाँ फिल्मको शुटिङ भारतको विभिन्न शहरहरूमा भइरहेको बताइएको छ ।