१० साउन २०८३, आइतबार

दीपिका पादुकोणसँग ऋतिक रोशनले शुरू गरे 'फाइटर' को शुटिङ

कात्तिक २९, २०७९
दीपिका पादुकोणसँग ऋतिक रोशनले शुरू गरे 'फाइटर' को शुटिङ

बलिउड अभिनेता ऋतिक रोशनले  फिल्म 'फाइटर' को शुटिङ शुरू गरेका छन्

उनले अभिनेत्री दीपिका पादुकोणसँग शुटिङ  शुरू गरेका हुन् ।

यसअघि ‘विक्रम वेध’ मा आफ्नो अभूतपूर्व अभिनय कौशलका लागि तारिफ पाएका यी स्टारले अन्ततः बहुप्रतिक्षित फिल्म ‘फाइटर’ को छायांकन शुरू गरेका हुन्। 

फाइटरको निर्माण गरिरहेको मार्फ्लिक्स प्रोडक्सनले सामाजिक सञ्जालमा ऋतिक रोशन र निर्देशक सिद्धार्थ आनन्दको सुटिङको लागि उडेको तस्विर शेयर गरेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्