
चौधरी ग्रुपले माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।
माइडियाल उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने पानी तातो बनाउन केटल, ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर जस्ता घरायसी सामानहरु बजारमा ल्याएको हो ।
माइडियाले ल्याएको घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेको कम्पनीको दाबी छ ।