२८ जेठ २०८३, बिहीबार

अर्थमन्त्री शर्माले गरे मतदान

अर्थमन्त्री शर्माले गरे मतदान

अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्।  

सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका उनले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय मुसिकोटको मतदान केन्द्रमा शर्माले मतदान गरेका हुन्।

बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्