
राप्रपाबाट काठमाडौं–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी कुन्ती पोख्रेलले मतदान गरेकी छन् ।
उनले पूरानो बानेश्वरमा रहेको शम्भावी स्कुल मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
काठमाडौं– २ मा उनीसँग सत्ता गठबन्धनका तर्फबाट ओनसरी घर्ती मगर, नेकपा एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतमले प्रतिष्पर्धा गर्दैछन् ।