२८ जेठ २०८३, बिहीबार

मोरङ–४ मा अमनलाल मोदीको अग्रता

मोरङ–४ मा अमनलाल मोदीको अग्रता

मोरङ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले सुरुआती अग्रता लिएका छन् । उनलाई एमालेका विनोद ढकालले पच्छ्याइरहेका छन् ।

२१ सय ४४ मत  गणना हुँदा मोदीले ११ सय ४८ मत प्राप्त गरेका छन् भने ढकालले ६ सय ३१ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १०१ मत प्राप्त गरेका छन् भने घण्टीले २३ मत प्राप्त गरेको छ । 

अहिलेसम्म १३४ मत भने बदर भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्