०८ साउन २०८३, शुक्रबार

एमालेबाट पहिलो निर्वाचित सांसदलाई घरमै बोलाएर ओलीले दिए बधाई

एमालेबाट पहिलो निर्वाचित सांसदलाई घरमै बोलाएर ओलीले दिए बधाई

ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका प्रेमलाल महर्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमै बोलाएर बधाई दिएका छन् । 

अध्यक्ष ओलीलाई भेट्न महर्जन मंगलबार विहान ओली निवास बालकोट पुगेका थिए । 

भेटको अवसरमा ओलीले महर्जनलाई निर्वाचित भएकोमा बधाई दिदैं खादा लगाएर लड्डु खुवाएका थिए । 

महर्जन एमालेबाट निर्वाचित पहिलो सांसद हुन् । उनले १५ हजार २५ मत ल्याएर विजयी भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्