०७ साउन २०८३, बिहीबार

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको फराकिलो अग्रता

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको फराकिलो अग्रता

चितवन क्षेत्र नम्बर १ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले फराकिलो अग्रता बनाएका छन् । उनले १४ हजार २९९ मत प्राप्त गर्दा कांग्रेसका विश्व पौडेलले १० हजार ६२९ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत प्राप्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्