२५ जेठ २०८३, सोमबार
आमचुनाव-२०७९

रूकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्ती फराकिलो मतान्तरले विजयी

रूकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्ती फराकिलो मतान्तरले विजयी

रूकुम पूर्वबाट माओवादीले दोस्रो जीत निकालेको छ ।

माओवादीका पूर्णबहादुर घर्तीले एमालेका कैलाशकुमार मल्लसँग फराकिलो मतान्तरले विजयी भएका छन्  । 

घर्तीले १२ हजार २६२ मत पाउँदा एमालेका मल्लले ५ हजार २११ मत मात्रै पाएका छन । 

salt training

कमेन्ट गर्नुहोस्