२५ जेठ २०८३, सोमबार
बाँके-१ मा एमाले विजयी

बहालवाला मन्त्रीलाई पराजित गर्दै एमालेका सूर्य ढकाल विजयी

बहालवाला मन्त्रीलाई पराजित गर्दै एमालेका सूर्य ढकाल विजयी

बाँके–१ बाट नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन । ढकालले २५ हजार २६ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार महेश्वर गहतराजलाई पराजित गरेका हुन् ।

गहतराज बहालबाला युवा तथा खेलकुदमन्त्री पनि हुन् । 

गहतराजले १९ हजार ६३२ मतमा रोकिएका छन् । नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्