२६ जेठ २०८३, मंगलबार

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भए । 

श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरे । यस्तै, जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्