२४ जेठ २०८३, आइतबार

महोत्तरी ४ बाट कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित

मंसिर १०, २०७९
महोत्तरी ४ बाट कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित

प्रतिनिधि सभातर्फ महोत्तरी ४ बाट नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित  भएका छन् । जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै राय निर्वाचित भएका हुन् । 

अन्तिम मतपरिणाम अनुसार रायले २५ हजार ४२० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी जसपाका यादवले २१ हजार २९६ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत प्राप्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्