माघ ११, २०७९
अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ । अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन ब...
दिल्लीमा एक युवतीको लाख टुक्राटुक्रा पारेर फ्रिजमा राखिएको घटना सेलाउन नपाउँदै त्यस्तै किसिमको अर्को घटना पनि सार्वजनिक भएको छ ।
पांडव नगरमा बस्ने एक पुरुषको लाशलाई काटेर फ्रिजमा राखिएको प्रहरीले फेला पारेको छ । हत्याराहरूले लाशको टुक्रालाई पांडव नगर र पूर्वी दिल्लीका विभिन्न भागमा फ्याँक्ने गरेका थिए ।
यस्तो खतरनाक हत्या आमाछोराको जोडीले गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरू आफ्नो घरमा शवको टुक्रा फ्रिजमा राख्थे अनि ठाउँठाउँमा फ्याँक्ने गर्थे ।
प्रहरीले दुवै आरोपितलाई पक्राउ गरेको छ ।
दिल्ली प्रहरीका अनुसार, मृतक अंजन दासलाई मारेर उसको लाशको १० वटा टुक्रा पारिएको थियो । मृतक अंजनले पुनम नामक महिलाकी बुहारी र छोरीमाथि कुदृष्टि राख्ने गरेका थिए । त्यसपछि अंजनकी पत्नीले छोरासँग मिलेर अंजनलाई मारिन् ।
उनीहरूले अंजनलाई गत मे महिनामा रक्सीमा बेहोश हुने कुरा राखेर पिउन दिएका थिए । अंजन बेहोश भएपछि दुवैजनाले शुरूमा उसको गर्दन काटे ।
शरीरबाट रगत पूरै बगेपछि दुवैले मिलेर लाशलाई १० टुक्रा पारे अनि अनेकौं ठाउँमा लगेर फाले ।
प्रहरीले ६ वटा टुक्रा भेटेको छ भने चारवटाको खोजी गरिरहेको छ ।
अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ । अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन ब...
भारतका एक ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले घरैघर भएको एउटा तस्वीर सार्वजनिक गरेका छन् । ती घरमा एउटा बिरालोको तस्वीर पनि रहेको छ । तर त्यो बिरालो १० सेकेन्डभित्र पत्ता लगाइसक्नुपर्ने हुन्छ । तपाईं पनि...
भारतमा केही दिनयता बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीको चर्चा व्यापक रूपमा चलिरहेको छ । शास्त्रीले आफूलाई भेट्न आउने मानिसको मनमा के चलिरहेको छ पहिल्यै थाहा पाउने दाबी गरेका छन् । ...
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
भारतको उत्तर प्रदेशस्थित मऊमा एकजना चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काएको भिडियो सार्वजनिक भएको छ । घटना जिल्ला अस्पतालमा भएको हो । प्रहरीले उजुरी दर्ता गरेर कारवाही थालेको छ । आइतवार आफू...
भारतको तमिलनाडु राज्यका दुग्ध विकास मन्त्री एम नासरले मंगलवार एक कार्यक्रममा पार्टी कार्यकर्तामाथि ढुंगा प्रहार गरेका छन् । द्रविड मुनेत्र कजगमका जिल्ला सचिव समेत रहेका नासरले बस्नका लागि कुर्सी ल्याउन ढिल...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...