२४ जेठ २०८३, आइतबार

सुनसरी –३(२)मा एमालेका रामदेव यादव विजयी

मंसिर १३, २०७९
सुनसरी –३(२)मा एमालेका रामदेव यादव विजयी

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् ।

उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् । 

रामदेवले १९ हजार ४७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्