×

NMB BANK
NIC ASIA

मुसाको हत्या गरिएको भन्दै व्यक्तिविरुद्ध उजुरी, प्रहरीले पक्रेर थाल्यो अनुसन्धान

मंसिर १५, २०७९

NTC
Premier Steels

भारतको उत्तर प्रदेशमा रहेको बदायूँमा एक व्यक्तिमाथि मुसाको हत्या गरेको आरोपमा जाहेरी दर्ता गरिएको छ । 

Muktinath Bank

मनोज नामक व्यक्तिले मुसाको पुच्छर ढुंगामा बाँधेर पानीमा डुबाई मारेको आरोप विकेन्द्र नामक व्यक्तिले लगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाहेरीका आधारमा मनोजलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । 


Advertisment
Nabil box
Kumari

विकेन्द्रले मुसाको सिनो पोस्टमोर्टमका लागि बरेली पठाएको छ । 

Vianet communication

पोस्टमोर्टमको रिपोर्टमा मुसाको मृत्यु पानीमा डुबेकाले नभई सास फेर्न नसकेकाले भएको उल्लेख छ । मुसाको फोक्सो र कलेजो पहिले नै बिग्रिसकेको बताइएको छ । 

मनोजले मुसाको पुच्छर ढुंगामा बाँधेर नालीमा डुबाएपछि विकेन्द्रले मुसाको सिनो निकालेर पोस्टमोर्टमका लागि बरेली पठाएका थिए । त्यसको खर्च पनि उनले तिरेका थिए । अनि प्रहरीसमक्ष जाहेरी पनि दिएका थिए । 

प्रहरीले मनोजलाई आठ घण्टासम्म हिरासतमा राखेको थियो । अहिले उनी धरौटीमा छुटेका छन् । 

मनोज गरीब मजदूर हुन् । उनी आफ्नो झुपडीमा अरूले मुसा छोड्ने गरेको गुनासो गर्छन् । मुसाले हैरान गरेकाले डुबाएर मारेको उनको भनाइ छ । आफू गरीब भएकाले फसाइएको उनी बताउँछन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x