×

NMB BANK
NIC ASIA

ताप्लेजुङमा मोतियाविन्दुका विरामी बढे

मंसिर २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ताप्लेजुङमा मोतियाविन्दुका विरामी बढेका छन् । सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको तीन दिने निःशुल्क आँखा शिविरमा मोतियाविन्दुका रोगी बढेको देखिएको छ ।  

Sagarmatha Cement
Muktinath Bank

उपचार सेवा लिन आएकामध्ये ७५ जनामा मोतियाविन्दु देखिएको चिकित्सकको भनाइ छ ।  शल्यक्रिया नै गर्नुुपर्ने खालको मोतियाविन्दुका विरामी भेटिएको जिल्लास्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए । उनका अनुसार मोतियाविन्दुका रोगी ७५ मध्ये ४५ जनाको शल्यक्रिया गरिएको छ । बाँकी रहेकाहरुको पनि शल्यक्रिया गरिने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजक नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका अनुसार शिविर सुरु भएको दुई दिनमा चार सय बढी सेवाग्राहीले आँखाको परीक्षण गराएका छन् । मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिका, सेवा फाउण्डेसन, लायन्स क्लब अफ काठमाडौं, हाम्रो रुपान्तरण अभियान, सानिमा मध्यतमोर जलबिद्युत परियोजना र सानिमा बैंकको साझेदारीमा शिविर सञ्चालन गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

शिविरमा मेची आँखा अस्पताल झापाका मेडिकल निर्देशक डा. पुरुषोत्तम जोशीको नेतृत्वमा १३ जना चिकित्सक र प्राविधिकहरु आँखा उपचारमा खटेको नेत्र ज्योति सङ्घ ताप्लेजुङका सचिव खगेन्द्र अधिकारीले बताए । स्वास्थ्य शिविर आजसम्म चल्ने उनका भनाइ छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x