०२ साउन २०८३, शनिबार

‘बालेनलाई नमस्कार नफर्काएको’ भन्दै टिकटकमा भाइरल भिडियोमा निश्चलले दिए स्पष्टीकरण

मंसिर २८, २०७९
‘बालेनलाई नमस्कार नफर्काएको’ भन्दै टिकटकमा भाइरल भिडियोमा निश्चलले दिए स्पष्टीकरण

निर्देशक एवं अभिनेता निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबारेको एक भिडियो केही दिनयता टिकटकमा भाइरल भइरहेको छ ।

उक्त भिडियोमा निश्चलले स्पष्टीकरण दिएका छन् । बालेनले गरेको नमस्कार निश्चलले नफर्काएर इग्नोर गरेको भन्दै भिडियो टिकटकमा भाइरल भइरहेको हो । 

सोही सन्दर्भमा फेसबुकमार्फत स्पष्टीकरण दिँदै निश्चलले उक्त भिडियो ७/८ महिना अगाडिको भएको बताएका छन् ।

उक्त भिडियो बालेन मेयर हुनु अघिको भएको निश्चलको भनाई छ । पुरानो भिडियोलाई अहिले भाइरल बनाएर यथार्थ नबुझीआफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले आपत्ति जनाएका छन् ।

निश्चलले फेसबुकमा लेखेका छन् :–

salt training

कमेन्ट गर्नुहोस्