प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शनिबार चितवनको भरतपुर विमानस्थलमा जहाजबाट ओर्लेपछि समर्थक तथा शुभेच्छुकलाई हात हल्लाएर अभिवादन गर्दै । यहाँ रहेको नारायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आएका हुन् । तस्बिरः रासस