×

NMB BANK
NIC ASIA

स्वरुपराजको पहिलो लोकदोहोरी गीतलाई ५ करोड बढी भ्युज

पुस २९, २०७९

NTC
Premier Steels

आधुनिक गीतका सुप्रसिद्ध गायक स्वरूपराज आचार्यको पहिलो लोकदोहोरी गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ । 

Muktinath Bank

सार्वजनिक भएको डेढ वर्ष नपुग्दै आचार्यले गाएको ‘डाँडाघरे साइँली’बोलको गीतले युट्युबमा ५ करोड २ लाख बढी भ्युज पाएको हो । यसअघि स्वरूपराजले कुनै लोकदोहोरी गीतमा स्वर दिएका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको यस गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication

गीतमा महिला आवाज भने लक्ष्मी मल्लको छ, सांगीतिक क्षेत्रकी चर्चित गायिका उनी संगीतकार श्रीकृष्णकी जीवनसंगीनी हुन् । गायक स्वरुपराजले एक महिनाको तयारीपश्चात यस गीत गाएका थिए । 

मौसम हिमालीको कोरियोग्राफी र देवेन्द्र बब्लुको निर्देशन रहेको गीतको भिडियोमा  प्रकाश सपूत प्रस्तुत छन् । प्रकाश, अभिनेत्री शिल्पा पोखरेल, मोडल करिष्मा ढकालसँगै संगीतकार श्रीकृष्ण समेत भिडियोमा प्रस्तुत छन् । नवराज उप्रेतीको छायाँकन, दिन्शन शाहको सम्पादनपश्चात भिडियो सार्वजनिक गरिएको थियो ।

‘डाँडाघरे साइँली’पश्चात भने गायक स्वरुपराजले अन्य केही लोकदोहोरी गीतहरुमा समेत स्वर दिइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x