२० असार २०८३, शनिबार

आँचल शर्मा अभिनित हिन्दी गीत रिलिज [भिडियो]

आँचल शर्मा अभिनित हिन्दी गीत रिलिज [भिडियो]

नेपाली अभिनेत्री आँचल शर्मा अभिनित हिन्दी गीतको भिडियो सार्वजनिक गरिएको छ ।

बलिउड गायक विनीत सिंह र गायिका प्रतिक्षा श्रीवास्तवको स्वर रहेको ‘तेरी मेरी दास्तान’मा आँचलले मोडलिङ गरेकी हुन् ।

गायक विनीतले स्वर दिएका ‘हुक्का बार’, ‘प्रेम लीला’ लगायतका थुप्रै हिन्दी गीत चर्चित छन् । 

यसको भिडियोमा आँचल आरआर खड्का लगायतसँग प्रस्तुत छिन् ।

आँचललाई निकै आकर्षक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्