१२ असार २०८३, शुक्रबार

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको नतिजा सार्वजनिक

फागुन १०, २०७९
शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको नतिजा सार्वजनिक

शिक्षक  सेवा  आयोगले   प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षक  पदका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । 

  रुकुम  पूर्व,  रूपन्देही  र  सुर्खेत  जिल्लाको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्