0 shares
शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ । विभिन्न मितिमा सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्येबाट स्याङ्जा र चितवन जिल्लाको नतिजा प्रकाशित गरिएको आयोगले जनाएको छ ।