२० असार २०८३, शनिबार

अभिनेत्री तमन्ना होली मनाउन नेपालमा

फागुन २४, २०७९
अभिनेत्री तमन्ना होली मनाउन नेपालमा

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया नेपालमा रहेकी छन् । उनले नेपालमा होली मनाउन आएको सामाजिक सञ्जालमा ट्वीट गरेकी छन् । होलीको बिदा मनाउन नेपाल आएकी तमन्नाले होलीको रङसहितको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, 'हेप्पी होली फ्रम नेपाल ।'

तमन्नाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नेपालमा होली मनाएको तस्बिर पोस्ट गरेकी छन् । उनले सबैलाई होलीको शुभकामना पनि दिएकी छन् । नेपालको कुन ठाउँमा रहेको भन्ने उनले खुलाएकी छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्