×

NMB BANK
NIC ASIA

'पठान'को कमाइ अझै लोभलाग्दो, रणवीर र श्रद्धाले पनि हलमा दर्शक ताने

फागुन २८, २०७९

NTC
Premier Steels

भारतीय सिनेमाघरहरूमा यतिबेला पुग्ने दर्शकलाई कुन फिल्म हेर्ने भनी अन्योल भइरहेको छ। 

Muktinath Bank

२५ जनवरीमा रिलिज भएको ‘पठान’ बक्स अफिसमा सफलतापूर्वक उभिरहेको छ भने पठानको आँधीको बीचमा ‘तु झुठी मै मक्कर’ पनि टाउको माथि राखेर उभिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्ला दुई दिनदेखि 'पठान' सङ्कलनमा लगातार गिरावट आएको भए पनि शनिबार फेरि ह्वात्तै बढेको छ ।


Advertisment
Nabil box
Kumari

योसँगै रणवीर–श्रद्धाको फिल्म 'तु झुठी मै मक्कारले पनि राम्रो कमाइ गरेको छ ।

Vianet communication

रणवीर र श्रद्धा स्टारर फिल्मले हलमा दर्शक तान्न सफल भएको देखिएको छ।

प्रारम्भिक तथ्यांकअनुसार फिल्मले शनिबार १६ करोड भारु कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन अहिलेसम्म ५२.५९ करोड रुपैयाँ पुगेको छ ।

पहिलो दिनदेखि नै रेकर्डतोड व्यापार गरेको 'पठान' को कलेक्सन पनि अहिलेसम्म कायमै छ। 

पठानले शुक्रबार (४५ औं दिन) ३६ लाख रुपैयाँ कमायो । पठानको रिलिजपछिको यो सबैभन्दा कम संकलन हो ।

तर, शुक्रबारको तुलनामा शनिबार फेरि यसको संकलन झण्डै दोब्बरले बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x