२२ असार २०८३, सोमबार

ओस्कार अवार्डका लागि पुगेकी ज्याकलिनको नयाँ लुक्स

फागुन २८, २०७९
ओस्कार अवार्डका लागि पुगेकी ज्याकलिनको नयाँ लुक्स

चलचित्र जगतको सबैभन्दा ठूलो अवार्ड ओस्कर २०२३ शुरु हुन केही क्षण मात्रै बाँकी छ ।

विश्वका सबै देश यस अवार्डको प्रतीक्षामा छन् । यसपटक ओस्कारको दौडमा भारतका तीन फिल्म परेका छन् ।

यसपटक अभिनेत्री ज्याकलिन फर्नान्डिजको फिल्म पनि ओस्कारमा मनोनयनमा परेको छ तर यो हलिउड फिल्म हो ।

ज्याकलिन यस अवार्ड शोको हिस्सा बन्न अमेरिका पुगेकी छन्। जहाँ उनको चर्चा भइरहेको छ। 

हालै ज्याकलिनले आफ्नो सोसल मिडिया ह्यान्डलमा केही तस्विर शेयर गरेकी छिन्।

जसमा उनी आफ्नो हलिउड फिल्म ‘टेल इट लाइक अ वुमन’ को टिमसँग देखिएकी छन् । यी तस्विरहरूमा ज्याकलिनले नीलो रंगको लुगा लगाएकी देखिएकी छन् ।

यस विशेष अवसरमा ज्याकलिनले आफ्नो लुक्स अझ आकर्षक बनाएकी छन्। 

nullnull

salt training

कमेन्ट गर्नुहोस्