२९ असार २०८३, सोमबार

एनएमबी बैंकको मर्चेन्ट क्युआरमा १००० रुपैयाँ बोनस

एनएमबी बैंकको मर्चेन्ट क्युआरमा १००० रुपैयाँ बोनस

विधुतीय माध्यमबाट भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य लिएको एनएमबी बैंकले आफ्नो मर्चेन्टका लागि 'क्युआर'मा १००० रुपैयाँ बोनस दिने भएको छ। ​

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरू तथा नयाँ मर्चेन्टहरूले १००० भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिँदा १००० को बोनस जित्ने मौका पाउनेछन्।

यो योजना फागुन १५ देखि शुरू भएको बैंकले जनाएको छ। यस योजनामा सहभागी हुन मर्चेन्टको एनएमबी बैंकमा करेन्ट अकाउन्ट हुनुपर्नेछ। ​

एनएमबी बैंकका हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू छन्। 

salt training

कमेन्ट गर्नुहोस्